折る छवि

पदवर्ग

क्रिया १

अर्थ

बङ्ग्याउनु; मोड्नु; भाँच्नु

उदाहरण वाक्यहरू

  • (たい)(せつ)なところを()りながら、(ほん)()みます。
    मैले महत्त्वपूर्ण भागहरू मोड्दै किताब पढिरहेको छु।
  • (しん)(ぶん)を2つに()って、かばんに()れました。
    मैले पत्रिका दोब्य्राएर झोलामा हालें।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(34); つなぐにほんご初級(18-3)