पदवर्ग

संज्ञा

अर्थ

(अरूको) श्रीमती

उदाहरण वाक्यहरू

  • ()(ちょう)(おく)さんに、()(もの)()(かた)(おし)えていただきました。
    विभाग प्रमुखकी श्रीमतीले मलाई किमोनो कसरी लगाउने भनेर सिकाउनुभयो।
  • (くに)(かえ)られたら、(おく)(さま)によろしくお(つた)えください。
    आफ्नो देश फर्कंदा कृपया तपाईंकी श्रीमतीलाई मेरो अभिवादन दिनुहोला।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(49); できる日本語初級(8-2); つなぐにほんご初級(24-2); GENKI(会L19)