教える छवि

पदवर्ग

क्रिया २

अर्थ

सिकाउनु

उदाहरण वाक्यहरू

  • (せん)(せい)(がく)(せい)()(ほん)()(おし)えます。
    शिक्षकले विद्यार्थीहरूलाई जापानी भाषा सिकाउँछन्।
  • チョウさんは、(だい)(がく)(ちゅう)(ごく)()(おし)えました。
    चाउ-सानले विश्वविद्यालयमा चिनियाँ पढाउनुभयो।

ट्यागहरू

JLPT N5; JLPT N4; みんなの日本語初級(7); できる日本語初級(7-2); つなぐにほんご初級(10-2); GENKI(会L6)