急ぐ
पदवर्ग
क्रिया १
अर्थ
हतार गर्नु
उदाहरण वाक्यहरू
-
もう9時です。急いでください!नौ बजिसक्यो। चाँडो गर्नुहोस्!
-
電車が来ますから、急ぎましょう。रेल आउँदैछ, हतारौं।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(14)