お金 छवि

पदवर्ग

संज्ञा

अर्थ

पैसा

उदाहरण वाक्यहरू

  • (たん)(じょう)()に、(ちち)にお(かね)をもらいました。
    मेरो जन्मदिनमा मेरा बुबाले मलाई केही पैसा दिनुभयो।
  • ランちゃんにお(かね)をあげました。
    मैले लानलाई पैसा दिएँ।

ट्यागहरू

JLPT N5; みんなの日本語初級(7)