行う छवि

पदवर्ग

क्रिया १

अर्थ

आयोजना गर्नु; सम्पन्न गर्नु

उदाहरण वाक्यहरू

  • 2021(ねん)(とう)(きょう)でオリンピックが(おこな)われました。
    २०२१ मा टोकियोमा ओलम्पिक खेलहरू आयोजना गरिएको थियो।
  • 3(がつ)1(つい)(たち)(そつ)(ぎょう)(しき)(おこな)()(てい)です。
    मार्च १ तारिखमा ग्रेजुएसन समारोह हुनेछ।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(37)