पदवर्ग

な-विशेषण

अर्थ

जटिल; गुँजुल्टिएको

उदाहरण वाक्यहरू

  • (かん)(たん)(かん)()()けるが、(ふく)(ざつ)(かん)()()けない。
    म सरल कान्जी लेख्न सक्छु, तर जटिल लेख्न सक्दिनँ।
  • (せつ)(めい)(しょ)(ふく)(ざつ)で、なかなか()()てられません。
    निर्देशनहरू जटिल छन्, र म सजिलै जोड्न सक्दिनँ।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(39); できる日本語初級(14-3)