困る छवि

पदवर्ग

क्रिया १

अर्थ

समस्यामा हुनु; कठिनाइ हुनु

उदाहरण वाक्यहरू

  • 仕(し)事(ごと)がうまくいかなくて、困(こま)っています。
    मेरो काम राम्ररी भइरहेको छैन र म समस्यामा छु।
  • 他(ほか)に何(なに)か、困(こま)っていることはありますか。
    अरू केही कुरामा तपाईंलाई समस्या छ?

ट्यागहरू

JLPT N5; JLPT N4