[電車を] 降りる छवि

पदवर्ग

क्रिया २

अर्थ

[गाडीबाट] ओर्लनु

उदाहरण वाक्यहरू

  • (だい)(がく)(まえ)で、(でん)(しゃ)()ります。
    म विश्वविद्यालयको अगाडि रेलबाट ओर्लिन्छु।
  • (みなみ)(ちょう)3(ちょう)()」でバスを()りてください。
    कृपया "मिनामी-माची ३-चोमे" मा बसबाट ओर्लनुहोस्।

ट्यागहरू

JLPT N5; みんなの日本語初級(16)