あまり
पदवर्ग
क्रियाविशेषण
अर्थ
त्यति होइन (नकारात्मक अर्थमा प्रयोग हुन्छ)
उदाहरण वाक्यहरू
-
魚は、あまり好きじゃありません。मलाई माछा त्यति मन पर्दैन।
-
今日は、あまり寒くないですね。आज त्यति चिसो छैन।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(8)