音
पदवर्ग
संज्ञा
अर्थ
आवाज
उदाहरण वाक्यहरू
-
ボタンを回すと、音が出ます。तपाईंले बटन घुमाउनुभयो भने, आवाज आउँछ।
-
ラジオの音が、なかなか出ません。मलाई रेडियोबाट कुनै आवाज सुनिँदैन।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(23)