पदवर्ग

संज्ञा

अर्थ

पेट्रोलियम

उदाहरण वाक्यहरू

  • (せき)()はどこから()(にゅう)されていますか。
    तेल कहाँबाट आयात गरिन्छ?
  • (せき)()()(だん)がどんどん(たか)くなっています。
    तेलको मूल्य झन् झन् बढ्दै छ।

ट्यागहरू

JLPT N3; みんなの日本語初級(37); できる日本語中級(19)