शब्दावली
[値段が] 下がる
पदवर्ग
क्रिया १
अर्थ
[मूल्य] घट्नु; [मूल्य] कम हुनु
उदाहरण वाक्यहरू
-
外国のワインの値段が下がりました。विदेशी वाइनको मूल्य घटेको छ।
-
来月から、電気代が下がるそうです。मैले सुनेँ कि अर्को महिनादेखि बिजुली महसुल घट्नेछ।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(43); できる日本語初中級(15-1)