姉 / お姉さん

पदवर्ग
संज्ञा
अर्थ
(मेरो) दिदी / (अरूको) दिदी
उदाहरण वाक्यहरू
-
私は、姉が3人います。मेरा तीन जना दिदीहरू छन्।
-
お姉さんはどんなスポーツが好きですか。तपाईंकी दिदीलाई कस्तो खेलकुद मन पर्छ?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(11)