[はんこを] 押す
पदवर्ग
क्रिया १
अर्थ
[छाप] लगाउनु; स्याम्प लगाउनु
उदाहरण वाक्यहरू
-
名前の下にはんこを押してください。कृपया आफ्नो नाम मुनि छाप लगाउनुहोस्।
-
手紙に東京駅のスタンプを押しました。मैले चिठीमा टोक्यो स्टेशनको स्टाम्प लगाएँ।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(38)