カット (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
कपाल काट्ने
उदाहरण वाक्यहरू
-
昨日、美容院へカットしに行きました。मैले हिजो कपाल काट्न ब्युटी पार्लरमा गएँ।
-
カットは、どういうふうにしますか。तपाईं कपाल कसरी काट्न चाहनुहुन्छ?
ट्यागहरू
JLPT N4; JLPT N3; みんなの日本語初級(44)