[人を] 送る छवि

पदवर्ग

क्रिया १

अर्थ

[कसैलाई] चढाउनु; [कसैलाई] पुर्‍याउनु

उदाहरण वाक्यहरू

  • 山(やま)田(だ)さんは、知(し)らない人(ひと)を駅(えき)へ送(おく)ってあげました。
    यामादा-सानले अपरिचित व्यक्तिलाई स्टेशनमा पुर्‍याए।
  • ランさんにうちまで送(おく)ってもらいました。
    ल्यान-सानले मलाई घरसम्म पुर्याइदिनुभयो।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(24); できる日本語初中級(8-1)