意味
पदवर्ग
संज्ञा
अर्थ
अर्थ
उदाहरण वाक्यहरू
-
辞書を見ても、意味がよく分かりません。मैले शब्दकोशमा हेरेँ, तर यसको अर्थ के हो भन्ने मलाई थाहा छैन।
-
この言葉はどういう意味ですか。यो शब्दको अर्थ के हो?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(25)