पदवर्ग

संज्ञा

अर्थ

स्टेशन अगाडि

उदाहरण वाक्यहरू

  • (えき)(まえ)(おお)きなホテルができたのを()っていますか。
    के तपाईंलाई थाहा छ स्टेशनको अगाडि एउटा ठूलो होटल बनेको छ?
  • 10()(えき)(まえ)(きっ)()(てん)()いましょう。
    स्टेसन अगाडिको कफी सपमा १०:०० बजे भेटौं।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(38)