うしろ छवि

पदवर्ग

संज्ञा

अर्थ

पछाडि

उदाहरण वाक्यहरू

  • (まど)のうしろに(いぬ)がいます。
    झ्यालको पछाडि एउटा कुकुर छ।
  • アリさんのうしろに(だれ)がいますか。
    अलीको पछाडि को छ?

ट्यागहरू

JLPT N5; みんなの日本語初級(10)