きれい (な)
पदवर्ग
な-विशेषण
अर्थ
सुन्दर; सफा
उदाहरण वाक्यहरू
-
あのきれいな方はどなたですか。त्यो सुन्दर महिला को हो?
-
アンさんの部屋はきれいです。एनको कोठा सफा छ।
सन्दर्भहरू
ट्यागहरू
JLPT N5; みんなの日本語初級(8)