शब्दावली
これから
पदवर्ग
अन्य
अर्थ
अब देखि; अब; चाँडै
उदाहरण वाक्यहरू
-
これから、学校へ行きます。म अब स्कूल जान लागेको छु।
-
これから何をしますか。अब के गर्ने सोच्नुभएको?
ट्यागहरू
JLPT N5