お風呂
पदवर्ग
संज्ञा
अर्थ
नुहाउने
उदाहरण वाक्यहरू
-
2、3日、お風呂に入らないでください。कृपया केही दिनसम्म नुहाउनु हुँदैन।
-
ホテルのお風呂は、広くてきれいでした。होटलको बाथरूम फराकिलो र सफा थियो।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(17)