あなた
पदवर्ग
सर्वनाम
अर्थ
तपाईं
उदाहरण वाक्यहरू
-
あなたのお名前は何ですか。तपाईंको नाम के हो?
-
あなたはおいくつですか。तपाईं कति वर्षको हुनुहुन्छ?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(1)