インスタントラーメン
पदवर्ग
संज्ञा
अर्थ
तुरुन्तै तयार हुने चाउचाउ
उदाहरण वाक्यहरू
-
インスタントラーメンは、世界中で食べられている。इन्स्ट्यान्ट नूडल्स विश्वभरि खाइन्छ।
-
どのインスタントラーメンが好きですか。तपाईंलाई कुन इन्स्ट्यान्ट नुडल्स मन पर्छ?
ट्यागहरू
JLPT N3; みんなの日本語初級(37)