[荷物が] 落ちる
पदवर्ग
क्रिया २
अर्थ
[सामान] खस्नु
उदाहरण वाक्यहरू
-
急に電車が止まったので、網棚から荷物が落ちてきた。रेल अचानक रोकिएकोले सामान माथिल्लो भागबाट खस्यो।
-
海に落ちるのが怖くて、飛行機に乗れません。म समुद्रमा खस्ने डरले जहाजमा चढ्न सक्दिनँ।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(43)