शब्दावली
[コーヒーを] 淹れる
पदवर्ग
क्रिया २
अर्थ
[कफी] बनाउनु
उदाहरण वाक्यहरू
-
できるだけ熱いお湯で、コーヒーを淹れてください。कृपया सकेसम्म तातो पानीले कफी बनाउनुहोस्।
-
先生、お茶をお淹れしましたので、どうぞ。शिक्षक, मैले तपाईंको लागि चिया बनाएँ।
ट्यागहरू
JLPT N3; みんなの日本語初級(50); つなぐにほんご初級(13-1); GENKI(会L17)