踊る
पदवर्ग
क्रिया १
अर्थ
नाच्नु
उदाहरण वाक्यहरू
-
ジャズのコンサートで子どもたちが踊りました。बालबालिकाहरूले ज्याज कन्सर्टमा नाचे।
-
歌いながら、一緒に踊りましょう。आउनुहोस् सँगै गाऔं र नाचौं।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(28)