押す छवि

पदवर्ग

क्रिया १

अर्थ

धकेल्नु; थिच्नु

उदाहरण वाक्यहरू

  • ボタンを押(お)してから、お金(かね)を入(い)れます。
    बटन थिच्नुहोस्, अनि पैसा हाल्नुहोस्।
  • ドアを押(お)して、中(なか)に入(はい)ってください。
    कृपया ढोका धकेल्नुहोस् र भित्र आउनुहोस्।

ट्यागहरू

JLPT N5; JLPT N4; ビジネス(初級)