あれ
पदवर्ग
सर्वनाम
अर्थ
त्यो (त्यहाँको वस्तु)
उदाहरण वाक्यहरू
-
あれは誰のかばんですか。त्यो कसको झोला हो?
-
あれは、日本語の本です。त्यो जापानी भाषाको पुस्तक हो।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(2)