पदवर्ग

संज्ञा

अर्थ

धेरै (मानिसहरू)

उदाहरण वाक्यहरू

  • ()(こう)()()()で、(おお)(ぜい)(ひと)がけがをしました。
    विमान दुर्घटनामा धेरै मानिसहरू घाइते भए।
  • (こう)(えん)(ひと)(おお)(ぜい)(あつ)まっていますね。
    पार्कमा धेरै मानिसहरू भेला भएका छन्।

ट्यागहरू

JLPT N4; みんなの日本語初級(39); できる日本語初中級(14-1); つなぐにほんご初級(20-3)