あんな
पदवर्ग
सर्वनाम
अर्थ
त्यस्तो; त्यस्तै
उदाहरण वाक्यहरू
-
あんな服が欲しいんですが…。म त्यस्तै लुगा किन्न चाहन्छु...
-
あんな人になりたいです。म त्यो व्यक्ति जस्तो हुन चाहन्छु।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(26)