[事故が] 起きる
पदवर्ग
क्रिया २
अर्थ
[दुर्घटना] हुनु
उदाहरण वाक्यहरू
-
昨日、うちの近くで事故が起きました。हिजो मेरो घर नजिकै एक दुर्घटना भयो।
-
火事が起きた場合は、119番に連絡してください。आगलागी भएमा कृपया ११९ मा फोन गर्नुहोस्।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(44)