शब्दावली
鏡
पदवर्ग
संज्ञा
अर्थ
ऐना
उदाहरण वाक्यहरू
-
壁に鏡がかけてあります。भित्तामा ऐना झुण्डिएको छ।
-
鏡を見ながら、歯を磨きます。म ऐनामा हेर्दै दाँत माझ्छु।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(30)