पदवर्ग

संज्ञा

अर्थ

बराबर वा बढी

उदाहरण वाक्यहरू

  • 参(さん)加(か)する人(ひと)が30人(にん)以(い)上(じょう)の場(ば)合(あい)は、旅(りょ)行(こう)代(だい)が安(やす)くなります。
    ३० वा त्यसभन्दा बढी मानिसहरू सहभागी हुने हो भने, यात्राको खर्च कम हुनेछ।
  • 荷(に)物(もつ)が20キロ以(い)上(じょう)の場(ば)合(あい)は、どうしたらいいですか。
    मेरो सामान २० किलो वा बढी तौल भएमा के गर्नु पर्छ?

ट्यागहरू

JLPT N4